ओलीको जवाफ : अदालतको अवहेलना भनी दायर निवेदन नै अनुचित तथा पूर्वाग्रहपूर्ण (पूर्णपाठ)



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सर्वोच्च अदालतमा उपस्थित भएर अवहेलना मुद्दाको ११ बुँदे लिखित जवाफ पेस गरेका छन् । जवाफमा ओलीले प्रधानन्यायाधीश, न्यायाधीश तथा अदालतमा कार्यरत कर्मचारी तथा कानुन व्यवसायीमाथि कुनै लाल्छना नलगाएको जनाएका छन् ।

ओलीले न्यायपालिकाको स्तन्त्रता, विधिको साशनको पक्षमा दशकौ लडी संबैधानिक विधि र कानुनी प्रक्रियाटै मुलुकको प्रधान्त्रीमा निर्वाचित भई कार्य गरिरहेको बताउँदै अदालतको अवहेलना हुने कार्य भएको भनी दायर निवेदन नै अनुचित तथा पूर्वाग्रहपूर्ण रहेको बताएका छन् ।

जवाफको पूर्णपाठ : 

PM-Oli-Answer

प्रतिक्रिया दिनुहोस्