पहाडको डोकोनाम्लो मधेसैको बोरा: मरी–मरी भारी बोक्ने म गरिबको छोरा



यो गीत भिडियो बनेर बजारमा आउादा पनि उनका टोलबासीलाई यसका रचनाकार उनकै छिमेकी हुन् भन्ने अत्तोपत्तो थिएन। तैपनि उज्यालो जीवन ल्याउनु छ भनेर गरिबी र समस्यामा पनि उज्ज्वल भविष्य देखाउने अमरका पानी तालमा छ, तिमीलाई लाने मैले गाउामा हल्ला छ, उत्तर हिमाल जडीबुटी पहाड चट्टान जलले अपार, त्यो मायाको क्या मीठो बोली, देख्न पाए झन् कस्ती होलीलगायतका १ हजार गीत छन्।

तर, यीमध्ये सात गीतमात्र स्वरबद्ध भएको उनले जानकारी गराए। अमरका गीत नारायणबाबु कोइराला, रमेश मेलोडिया, विक्रम थापालगायतले गाएका छन्। ‘मेरो जीवनमा ढिला गरी सार्यको किरण देखियो, तर म हतारिएको छैन, प्रयास जारी राख्न भने छोड्दिना।’ –३ दर्जनभन्दा बढी फिल्मको विभिन्न भामिकामा अभिनयसमेत गरेका अमरको वाणी छ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्