नरेफाट फेरिल्यान्ड मन्टेश्वरीमा सरस्वती पुजा मनाईदै (फोटो फिचर)



न्युज अफ नेपाल , काठमाडौं ।

काठमाडौं नरेफाट फेरिल्यान्ड मन्टेश्वरी विद्यालयमा आज सरस्वती पुजाको दिन विद्यार्थीहरुले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाएका छन् ।

तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्