प्रेम नृत्य



प्रेम दिवसको अवसरसँगै विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । प्रदर्शनमा सहभागी साझाका कार्यकर्ताले समानता, न्याय, सद्भावलगायत विषयमा पनि आवाज उठाएका छन् । तस्वीर :अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्