पत्रकारलाई धम्क्याएका बाइडेनका उपप्रेस सचिव टिजे डक्लोले दिए राजीनामा



एजेन्सी ।

अलेक्सी म्याकाँमन्ड र आफ्नो सम्बन्ध बारेमा छानबिन गरिरहेकी पत्रकारलाई धम्कि दिएका बाइडेनका उपप्रेस सचिव टिजे डक्लोले राजीनामा दिएका छन् ।

डक्लोले पत्रकार तारा पालमेरीलाई धम्की दिएको आरोपमा राजीनामा दिएका हुन् । डक्लो र अलेक्सी म्याकाँमन्डबीचको प्रेम सम्बन्ध रहेका बारे चर्चा चलेपछि ताराले त्यस विषयमा छानबीन सुरु गरेकी थिइन् । यसै विषयमा आक्रोश पोख्दै डक्लोले महिला पत्रकारलाई जीवन नै बर्बाद पारिदिने समेतको धम्कि दिएका थिए ।

aराजीनामापश्चात् डक्लोले आफ्नो व्यवहारप्रति क्षमायाचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्