बलात्कारविरुद्ध ‘सिंहदरबार महिला मार्चपास’ सुरु (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

बलात्कारविरुद्ध ‘सिंहदरबार महिला मार्चपास’ सुरु भएको छ । काठमाण्डौको वसन्तपुरबाट सुरु भएको सो मार्चपास सिंहदरबारको मुलगेट अगाडि गएर टुंगीने बृहत् नागरिक आन्दोलनले जनाएको छ ।

हाल देशभर बढिरहेको बलात्कार र हत्याका घटना रोकथाममा सरकारले लापरवाही गरिरहेको उनीहरुले बताएका छन् । महिलामाथि भइरहेका हिंसाबारे सरकारलाई ब्यूझाउँन मार्च पासमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्