नेतृ रामकुमारी झाँक्री रिहा



काठमाडौं । नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार बिहान उनालई प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो ।

करीव ६ घण्टा अपराध महाशाखामा राखिएपछि उनी रिहा भएकी हुन्  । आफ्नो जिम्मा कसैले लिनस नपर्ने भन्दै उनी नवासतिर लागको छन् ।  झाँक्री पक्राउ परेपछि सरकारको सर्वत्र आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्