विरोधको पूर्वतयारी 



नेकपा प्रचण्ड–नेपालले बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन् । बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन् । प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसबाट शुरू हुने स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार–पुतलीसडक–कमलादी–रत्नपार्क हुँदै वाल्मीकिमै आएर सकिनेछ ।
तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्