यस्तो देखियो ओली समूहको आमसभा (फोटो-भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा ओली समूहको आमसभा सम्पन्न भएको छ । काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि भएको कार्यक्रममा बाजागाजासहितको झाँकी निकालिएको थियो ।

कार्यक्रम अनुसार काठमाडौँको बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक, घण्टाघर, सुन्धारा, त्रिपुरेस्वर, गौशाला, मातीघर मण्डला, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, टेकू, वसन्तपुर, ज्ञानेश्वर तथा पुरानो बानेस्वरलगायतका स्थानबाट र्‍याली निकालिएको थियो । विभिन्न स्थानबाट निस्किएको उक्त र्‍याली नारायणहिटी दरबार संग्रहालयबाहिर आयोजना गरिएको सभामा गएर टुंगिएको थियो ।

तस्वीर : उजोल डंगोल 

प्रतिक्रिया दिनुहोस्