ओलीविरुद्ध रुपन्देहीमा जसपाको विरोध प्रदर्शन (फोटो-भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

ओली सरकारको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार रुपन्देहीमा बृहत प्रदर्शन गरेको छ ।

ओलीविरुद्ध चर्को नाराबाजी तथा असंबैधानिक कदम खारेजको माग गर्दै जसपाले बिरोध प्रदर्शन गरेको हो । संसद विघटन गरेसँगै ओली विरुद्ध देशभर प्रदर्शन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्