कल्की कोचलिन



फासेली मूलकी बलिउड अभिनेत्री तथा लेखिका कल्की कोचलिन पनि विवाहअघि नै आमा बनिन्। सन् २०११ मा बलिउड फिल्म निर्देशक अनुराग काश्यपका साथ विवाह गरेकी उनले ४ वर्षको वैवाहिक सम्बन्धपछि अनुरागसग सम्बन्ध विच्छेद गरेकी थिइन्। त्यसपछि प्रेमी गाय शर्षबर्गका साथ प्रेममा रहेकी कल्कीले आफू गर्भवती रहेको खुलासा गर्दा हंगामा मच्चिएको थियो।

नताशा स्तानकोभिक
बलिउड मोडल तथा नृत्यांगना एवम अभिनेत्री नताशा स्तानकोविक पनि विवाहअघि नै गर्भवती हुने अभिनेत्रीमध्येकी एक हुन्। फिल्मी करिअरको अलावा भारतीय क्रिकेटर हार्दिक पाण्डेयसगको प्रेमका कारण चर्चामा छाइरहने नताशा तथा उनका प्रेमी हार्दिकले इंगेजमेन्ट गरेको केही समयपछि नै आफूहरु आमाबाबु बन्न लागेको खबर सार्वजनिक गरेका थिए भने उनले गर्भवती अवस्थामा नै विवाह गरेकी थिइन्।

 

 

प्रतिक्रिया दिनुहोस्