बलिउडका कुमारी आमा



काठमाडौं । हिन्दू परम्परामा कुनै पनि महिलाले बच्चा जन्माउनका लागि विवाह गर्नुपर्छ भन्ने मान्यता रहेको छ। हिन्दूबाहेकका अन्य कतिपय धर्मावलम्बीमा पनि यो परम्परा छ। भारतमा थुप्रै त्यस्ता ठाउँ छन्, जहाँ विवाहअघि आमा बन्नु वर्जित छ।

विवाहभन्दा अघि आमा बनेका महिलाहरुलाई हेयको दृष्टिले हेर्ने चलन समाजमा व्यप्त छ। तर विवाह केवल एक औपचारिक बन्धन हो र प्रेममा विश्वास नै सबैभन्दा ठूलो हुन्छ भनेर अविवाहित अवस्थामै आफ्नो प्रेमीस“गको सम्बन्धमार्फत आमा बनेका बलिउड अभिनेत्री टन्नै छन्। उनीहरु हुन्
एमी ज्याक्सन
अमेरिकन मूलकी बलिउड मोडल तथा अभिनेत्री एमी ज्याक्सन विवाहअघि आमा बन्ने अभिनेत्री मध्येकी एक हुन्। उनले आफ्नो प्रेमी जर्ज पनायोटुसँगको इंगेजमेन्टपछि आफू आमा बन्न लागेको घोषणा गरेकी थिइन्।


ब्रुना अब्दुल्लाह
ब्राजिलियन मूलकी बलिउड अभिनेत्री ब्रुना अब्दुल्लाह पनि विवाहअघि नै आमा बन्ने अभिनेत्री हुन्। देशी ब्वाइज, ग्रयान्ड मस्ती, जय होजस्ता फिल्मकी अभिनेत्री रहेकी ब्रुनाले गत

प्रतिक्रिया दिनुहोस्