जनकपुरधाममा हवाई फायर, दर्जनौँ घाइते



न्युज अफ नेपाल, जनकपुरधाम ।

जनकपुरधाममा प्रचण्ड–नेपाल समूहका नेता-कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपको क्रममा प्रहरीले हवाइ फायरसमेत गरेको छ ।

उक्त झडपमा परी स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झासहित दर्जनौँ कार्यकर्ता घाइते भएका छन् । घाइते झाको टाउकोमा चोट लागेको नेकपा स्रोतले जनाएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्