उपराष्ट्रपति र सभामुखद्धारा संवैधानिक पदाधिकारीको सपथ ग्रहण बहिष्कार



न्युज अफ नेपाल, काठमाडौं । संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटोले संसदीय सुनुवाइ बहिस्कार गरेका छन्।

बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उनीहरुको उपस्थिती रहेको थिएन। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नै सरकारको गरेको नियुक्ति सिफारिस फिर्ता पठाइदिएका थिए। यसअघि संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओली सापकोटाप्रति आक्रोशित बनेका थिए । प्रतिनिधि सभा विघटनदेखि संवैधानिक परिषद बैठकका विषयमा समेत प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेका सभामुख सापकोटा शपथ ग्रहण समारोहमा नगएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्