प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरू



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरू भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

आजै बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको सापकोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्