कोरोना महामारीपछिको पहिलो बजेट प्रस्तुत गर्दै भारत



न्युज अफ नेपाल, काठमाडौं ।

भारतमा कोरोना महामारीपछिको पहिलो बजेट अहिले प्रस्तुत भइरहेको छ । आर्थिक बर्ष २०२१/२२ का लागि प्रस्तुत हुने बजेटलाई निकै चासोका साथ हेरिएको छ ।

कोरोना महामारीका कारण भारतीय अर्थतन्त्र इतिहासकै नकारात्मक बिन्दूमा पगेको थियो । अर्थमन्त्री निर्मला सितारमणले बजेट प्रस्तुत गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्