भारतीय राजदूत क्वात्राद्वारा केटु आरोहक नेपाली टोलीलाई बधाई



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले केटु आरोहक नेपाली टोलीलाई बधाई दिएका छन् ।

बिहिबार सामासजक सञ्जालमा एक तस्वीर सेयर गर्दै क्वात्राले रेकर्ड ब्रेकिंग उपलब्धिका लागि केटु आरोहक नेपाली टोलीलाई बधाई दिएका हुन् ।

यस्तै, उक्त टोलीको अदम्य साहस र टीम वर्कको तारिफ गर्दै क्वात्राले लेखेका छन, ‘ रेकर्ड ब्रेकिंग उपलब्धिका लागि केटु आरोहक नेपाली टोलीलाई बधाई। उहाँहरूको अदम्य साहस र टीम वर्कलाई सलाम’ ।

प्रतिक्रिया दिनुहोस्