बेहुला बन्दा यस्ता देखिए मुख्यमन्त्री राई (तस्वीरसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज लगनगाँठो कसेका छन् । आफ्नो जातीय पोशाकमा सजिएका ४९ वर्षिय राईको २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।

उनीहरुले परम्परागत विधीबाट काठमाडौँँको एक पार्टि प्यालेसमा विवाह गरेका हुन् । विवाहमा परिवार सदस्य, आफन्तजन तथा पर्यटनमन्त्री भानुभक्त ढकाल उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्