संगीतमा आयो मायाको डोरो



यो मायाको डोरोे बोलको गीत सार्वजनिक भएको छ। गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ।

प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा अञ्जु सुनार तथा सन्दीप सुवेदीलाई फिचरिङ गरिएको छ। अखिल बास्तोलाको छायांकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्