प्रदेश १ को बैठक ३ मिनेटमै अनिश्चितकालका लागि स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

प्रदेश नम्बर १ को हिउँदे अधिवेशन बैठक ३ मिनेटमै स्थगित भएको छ । सुरु हुनेबित्तिकै बैठक स्थगित भएको सुचना प्रस्तुत भएको थियो । नेकपा दाहाल नेपाल र ओली समूहका सांसदहरुले एक अर्कालाई निषेध गर्ने सम्मको कार्य हशुन सक्ने भएको कारण बैठक स्थगित भएको हो ।

बैठकमा राष्ट्रिय गान प्रस्तुत भएपछि बैठक स्थगित भएको थियो । अधिबेशन बैठकमा मुख्यमन्त्री शेरधन राइबिरुद्ध अविस्तावको प्रस्ताव प्रस्तुत गर्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्