माघ ७ गते बुधबार : यस्तो छ आजको राशिफल



मेष : सामाजिक ,धार्मिक काममा खर्च हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । पुरानो कारोवारको काममा फाइदा आउनेछ ।
वृष : अचानक यात्रा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।

मिथुन : पारिवारिक यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।
कर्कट :  स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नुपर्नेछ ।

सिंह : सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।
कन्या :मित्रतामा समस्या आउनेछ । आफन्तमा मनमुटाब हुनेछ । वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

तुला : वैदेशिक काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।
वृश्चिक  : बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

धनु : व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।
मकर : अनावस्यक काममा धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ ।यात्रामा बाधा आउनेछ ।

कुम्भ :  व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।
मीन : पद र क्षमतामा प्रशंसा मिल्नेछ । ठूलावडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्