प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा दुगड नियुक्त



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको पुस २९ गतेको निर्णयअनुसार पूर्वराज्यमन्त्री दुगडलाई सल्लाहकार नियुक्त गरिएको हो । दुगड पछिल्लोपटक भएको मन्त्रिपरिषद हेरफेरमा बहिर्गमनमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्