यी हुन् मुख्यमन्त्री राईकी हुनेवाला दुलही



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले २० वर्षिया जाङमु शेर्पासँग विवाह गर्न लागेका छन् । ५० वर्षका राईले आफूभन्दा ३० वर्ष कान्छि युवतिसँग विवाह गर्न लागेका हुन् ।

राईकी हुनेवाला दुलही मिस मंगोल २०१८ की विजेता हुन् । उनीहरुले यही माघ ११ गते विवाह गर्ने भएका छन् । उनीहरुको विवाह काठमाडौँमा र भोज विराटनगरमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्