रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप दिने



एजेन्सी । रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप दिने भएको छ । रोयटर्सका अनुसार रुसले नेपाललाई उसले विकास गरेको Sputnik V खोप उलब्ध गराउने सम्झौता गरेको हो ।

रुसले भारत लगायत विभिन्न मुलुकमा आफ्नो खोप उपलब्ध गराउने सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्