तस्वीरमा हेर्नुहोस् महानायक हमाल दम्पत्तीको पूर्वी नेपाल भ्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

महानायक राजेश हमाल पत्नी मधु भट्टराईसंगै पूर्वी नेपाल भ्रमणमा व्यस्त छन् । हमाल भ्रमणको क्रममा झापाधुलाबारीस्थित एक मात्र पाँच तारे होटल मेची क्राउनमा श्रीमतीसंग रमाइरहेका फोटो सार्वजनिक गरेका छन् ।

कोरोना महामारीकै बीच सञ्चालनमा आएको होटलमा महानायक हमाल दम्पत्तीको भ्रमण भएको हो । हमाल दम्पत्ति फोटोसुटका केही झलक यहाँ प्रस्तुत गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्