प्रधानमन्त्रीले राष्ट्रियसभा सम्बोधन गर्ने क्रममा रोष्टममै थुकेपछि…



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा रोष्टममै थुकेका छन् । उनको सो कार्य अशिष्ट भएको बताउँदै चौतर्फी आलोचना सुरु भएको छ ।

आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा उनले रोष्टमको भूइँतिर थुकेका हुन् । भारत भ्रमण उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा उनले रोष्टममा थुकेका हुन् ।

यस्तै, ओलीले आधिकांस सांसदले सोधेको प्रश्नमा आक्रोश व्यक्त गरेका छन् । उनले पार्टीका नेतादेखि पूर्वप्रधान्यायाधीशको आलोचना समेत गरे ।

प्रतिक्रिया दिनुहोस्