आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत कटौती हुँदै



न्युज अफ नेपाल, काठमाडौँ ।

आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत कटौती हुँदैछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत कटौती हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्