हिट भयो डिजे सङ



गायक रूपेश परियारको स्वरमा हिट भयो डिजे सङ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतमा रूपेश परियारको शब्द तथा पुष्प शाहको ¥याप रहेको छ।

गीतमा युवाले युवती भेट्दा मनमा उब्जने प्रेमका भावलाई समेटिएको छ।

म्युजिक भिडियोमा सुशील डाँगीको छायांकन, निशान एसकेको सम्पादन तथा निर्देशन रहेको छ भने दिनेश कठायत र पुजन घिमिरेलाई फिचरिङ गरिएका छ।

 

 

प्रतिक्रिया दिनुहोस्