चितवनमा ‘बादल’लाई ‘लाल गद्दार’ भन्दै उडाइयो कालो बेलुन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादल उपस्थित कार्यक्रममा लाल गद्दार लेखिएका कालो बलेुनहरु उडाएका छन् ।

अध्यक्ष केपी ओली पक्षका नेताहरु आज चितवनमा आफू निकट कार्यकर्ताको भेलालाई सम्बोधन गर्न पुगेका थिए । पूर्व माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका बादल हाल केपी ओली नेतृत्वको नेकपा पक्षमा लागेका छन् ।

लाल गद्दार असंवैधानिक ‘कू’ को मतियार लेखेर आकाशमा उडाइएका बेलुनहरु प्रहरीले बाँसका भाटाले फुटाएका थिए ,।

प्रतिक्रिया दिनुहोस्