दाङमा बस दुर्घटना : १९ यात्रु घाइते, ३ जनाको अवस्था गम्भीर



न्युज अफ नेपाल, दाङ ।

दाङमा बसयात्रुबाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तुलसीपुर हुँदै घोराही जान लागेको बस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ना ६ ख १८१४ नम्बरको बस आज ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

तस्वीर:  सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्