मन्त्रीकै गाडीले यसरी मान्छे उडाएर भाग्यो ( भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

शहरी विकासमन्त्री प्रभु शाह सवार गाडीले एक जनालाई ठक्कर दिएर भागेको छ । सर्लाहीस्थित पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह चढेको गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका ८ चन्द्रपुरका बच्चु तामाङ घाइते भएका छन् ।

कम्मर र खुट्टामा चोट लागेकाे अवस्थामा घाइते तामाङको स्थानीय एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्