अब केपी ओली प्रबृत्तिको पालो पुग्यो : माधव नेपाल



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीं (नेकपा)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री ओली प्रवृत्तिको पालो सकिएको बताएका छन् । मंगलबार भृकुटीमण्डपमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै राजा ज्ञानेन्द्रले जनतामाथि कु गर्दा अब पुग्यो भनेको स्मरण गर्दै ओलीको पालो सकिएको बताएका हुन् ।

नेकपा प्रचण्ड नेपाल पक्षले देशभर ओली सरकारबिरुद्द बिरोध सुरु गरेको छ । उनले अझै ओलीलाई आफूहरुले मौका दिएको पनि बताएका छन् । आफूहरुले पार्टीको साधारण सदस्यबाट उनलाई निस्कासन नगरेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्