बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

बेलायतबाट नेपाल आएका ५ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल उनीहरु राजधानीकै होटलमा क्वारेन्टिनमा बसिरहेका छन् ।

यद्यपी उनीहरुमा कोरोनाको नयाँ प्रकारको भाइरस हो वा होइन भन्ने पुष्टि हुन सेकेको छैन । कोरोनाको नयाँ स्वरुप मानिएको भाइरस यसअघिभन्दा ७० प्रतिशत बढी संक्रामक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्