संसद विघटनविरुद्ध डम्फु बजाएरै विरोध (फोटो-भिडिओसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

संसद् विघटनविरुद्ध काठमाडौँको माइतिघर मण्डलामा नागरिक समाजकाले प्रर्दशन सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै यस विरुद्ध ‘वृहत नागरिक आन्दोलन’ गरिएको हो । प्रदर्शनकारीले डम्फु बजाएर संसद् विघटनविरुद्ध प्रदर्शन गरेका हुन् ।

तस्वीर: उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्