प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो बर्खास्त



विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई आज पदमुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्