मोबाइल चार्ज लगाउँदै गर्दा घरमा आगलागी



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौमा एक घरमा आगलागी भएको छ । मोबाइल चार्ज लगाउने क्रममा घरमा आगलागी भएको बताइएको छ ।

नागार्जुन नगरपालिका(१ तुफान चोकमा आगलागी भएको हो । आगलागीबारे थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्