मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, आजै सपथ



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।

टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीले आज साझँ साढे ६ बजे सपथ लिने बताइएको छ । संसद विघटन भएसँगै नेकपा दुई टुक्रामा बाडिँएपछि सात जना मन्त्रीले राजीनामा दिएका थिए । प्रम ओलीले सोही रिक्त मन्त्रालयहरुमा नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्