प्रधानन्यायाधीस राणा इजलासमै आक्रोशित, वकिललाई बहसमै रोके



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश संसद बिघटनविरुद्ध संबैधानिक इजलासमा बहस चल्दै गर्दा आक्रोशित बन्दै एक वकिललाई बाहिर पठाएका छन् । बहसका क्रममा अधिवक्ता सुजन नेपालले प्रधानमन्त्रीको संसद विघटनको निर्णय सर्वोच्चले खारेज गर्नुपर्ने माग गरेपछि राणा इजलासमै आक्रोशित बनेका हुन्।

प्रधानन्यायाधीस राणा उनलाई अदालतलाई धम्काउन खोजेको हो भन्दै बस्न भनेका थिए । “तपाईं अदालतलाई धम्क्याउन आउनुभएको हो, बस्नोस्,” राणाले भने।

प्रतिक्रिया दिनुहोस्