गृहमन्त्री थापाका राजनीतिक सल्लाहकारले दिए राजिनामा



न्युज अफ नेपाल, काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले राजिनामा दिएका छन् ।

थापाले प्रचण्ड समूह त्याग्दै प्रधानमन्त्री ओली समूह रोजेपछि उनका सल्लाहकारले पदबाट राजिनामा दिएका छन् । प्रतिनिधिसभा विघटन भएसँगै दुई खेमामा बाँडिएको नेकपामा कार्यकता र नेता लछाचुडिको अवस्था सिर्जना भएको छ ।

गृहमन्त्री थापा बिहीवार ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएसँगै उनका सल्लाहकार प्रचण्ड नेपाल समूहमा गएका छन्।

प्रतिक्रिया दिनुहोस्