पार्टी फुटाउने प्रचण्ड ! हेर्नुहोस् प्रचण्डको भाइरल भिडियो



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी फुटाउने आफू भएको भन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफूले मसाल पार्टीको महामन्त्री हुनेबित्तिकै पार्टी बिघटन गरेको बताएका छन् ।

पार्टी फुटाउने र नयाँ पार्टी बनाउने आफ्नो सिद्धान्तजस्तो बनिसकेको बताउँदै गर्दा अन्तमा उनले अब नेकपा फुटाउने पालो आएको समेत बताएका छन् । यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । कुनै एक कार्यक्रममा उनले बालेको यो कुरा नेकपा बिघटनको अन्तिम तयारी भइइरहेका बेला भाइरल भएको हो ।

हेर्नुहोस् भिडियो…

 

भिडियो स्रोत : सामाजिक सञ्जाल

 

 

प्रतिक्रिया दिनुहोस्