संसद बिघटनबिरुद्ध दायर भएका सबै रिट निवेदन संबैधानिक इजलासमा



विकास भट्टराई, काठमाडौं ।

संसद पुनस्र्थापनाको माग गर्दै दायर भएका सम्पूर्ण रिट निवेदनहरु संबैधानिक इजलासमा सुनुवाई गर्ने गरी पठाईएको छ । प्र्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले ती निवेदनहरु संबैधानिक इजलासमा पठाएको हो ।

रिट निदेवनमा उठाइएका बिषय गम्भीर संबैधानिक प्रश्न भएकाे उल्लेख गर्दै त्यसलाई संबैधानिक इजलासमा सुनुवाई गर्ने गरी पठाईएको हो ।

प्रतिक्रिया दिनुहोस्