माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका छन् । केपी ओलीलाई बर्खास्त गर्दै प्रचण्ड माधव पक्षले नेपाललाई नयाँ अध्यक्ष चयन गरेको हो ।

बरिष्ठ नेता नेपाललाई झलनाथ खनालले अध्यक्षको लागि प्रस्ताव गरेका थिए । सो प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्