प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकमा ७० प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको दाबी



न्युज अफ नेपाल,काठमाडौं ।

केपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहले मंगलबार बोलाएको केन्द्रीय कमिटी बैठकमा ७० प्रतिशत केन्द्रीय सदस्य आएको दाबी गरेका छन् ।

४ सय ४७ जना केन्द्रीय सदस्य रहेको नेकपामा ३ सय १० जना बैठकमा सहभागी रहेको केन्द्रीय सदस्य जनाइएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको बैठकमा ३ सय १० केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्