ओलीद्वारा ११९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति घोषणा



न्युज अफ नेपाल,काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनका लागि ११९९ आयोजक कमिटी गठन गरेका छन् । मंगलबार बिहान बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा यस्तो निर्णय भएको हो ।

मंगलबार आफू निकट केन्द्रीय सदस्यहरुको भेलामा ओलीले हालका ४४६ जनाको केन्द्रीय कमिटी सहित तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्