खुमलटारपछि पुल्चोक पुगे प्रधानमन्त्री ओली



न्युज अफ नेपाल, काठमाडौं ।

खुमलटारको डेढ घण्टा लामो भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री क्वाटर पुल्चोक पुगेका छन् ।प्रचण्ड गौतमसँगको छलफल पश्चात प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापासँग भेटघाट गर्न पुल्चोक पुगेका हुन् ।

पाटी भित्रको विवाद बढुदै गएपछि शनिबार हिान ओली प्रचण्डलाई फकाउन खुमलटार पुगेका थिए । प्रचण्डलाई भेट्न पहिलोपटक बालुवाटारबाट बाहिरिएका ओलको आजको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्