कोरोनाको केन्द्र वुहानमा उत्सवमय नाइटलाइफ (फोटो फिचर)



एजेन्सी । कोरोना महामारीको केन्द्र मानिएको चीनको वुहानमा जनजीवन सामान्य बनेको छ । त्यहाँ कोरोना कहर बिर्सिएर जनजीवनमा रमाइलोमा ब्यस्त हुन थालेका छन् ।

सडक, पार्क र बारहरुमा मानिसहरु परिवार तथा आफन्तहरुसंग बिन्दास घुमघाममा निस्कन थालेका छन् । आउनुहोस् हेरौँ बुहानमा कैद गरिएका केही रहरलाग्दा तस्वीरहरु…


तस्वीर : रोयटर्स

प्रतिक्रिया दिनुहोस्