भारतको नयाँदिल्लीमा भूकम्प



एजेन्सी । भारतको राजधानी दिल्ली लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार मध्यराती भूकम्पको धक्का महसुस भएपछि स्थानीयमा त्रास छाएको बताईएको छ ।

भूकम्पको केन्द्र बिन्दु र कति म्याग्नीच्यूडको गयो भन्ने एकिन बिवरण आउन सकेको छैन । हालसम्म यसबाट भएको क्षतिको समेत विवरण आउन नसकेको एनडीटिभिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्