नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित



न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । बैठक अगाडि ओली प्रचण्डबीच करिब आधा घण्टा भेटवार्ता भएको थियो । आजको बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्