काठमाडौंको सुकुम्बासी बस्तीमा आगलागी



न्युज अफ नेपाल, काठमाडौं ।

सिनामंगलस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । बस्तीको एक टहरामा आज दिउँसो करिब पौने एक बजेतिर आगलागी भएको हो । हाल उक्त आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

घटनास्थलमा आगालागी नियन्त्रणका लागि दमकल पनि पुगिसेको पनि जनाईएको छ ।

तस्वीर स्रोत : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्