काठमाडौंको पेट्रोल पम्पमा आगलागी (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

आइतबार साँझ ग्वार्कोस्थित उजोल पेट्रोल पम्पमा आगलागी भएको छ । आगलागीबाट पेट्रोल पम्पमा ठूलो क्षति भएको छ । हाल आगालागी नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्